वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा लिप्त छः सांसद शर्मा

काठमाडौं, २२ माघ । नेकपा (एमाले) की नेतृ एवं प्रतिनिधि सभा सदस्य दीपा शर्माले वर्तमान सरकार जनताको विपक्षमा र देशको हित विपरीत चलिरहेको टिप्पणी गरेकी छन् । वर्तमान सरकारले गठबन्धनका नाममा संविधान मिचेको र विकासको एक इन्च पनि काम नगरेको उनको दाबी छ । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि […]