अन्न भण्डारमा विस्फोट भएपछि लेबनानमा खाद्य सङ्कट आउन सक्ने

काठमाण्डौ  - लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा खाद्यान्न नष्ट भएपछि खाद्य सङ्कट आउनसक्ने देखिएको छ ।  विस्फोट हुँदा मुख्य खाद्य भण्डार पनि नष्ट भएपछि समस्यामा परेको त्यहाँको वित्त मन्त्री राउल नेहेले बताउनुभएको हो । उहाँकाअनुसार अब लेबनानमा एक महिनाभन्दा पनि कम समयको लागि मात्रै पुग्ने अन्न मौज्दात छ । तर प...