फेरि सुरू भयो पुल्चोकको २०६ वर्ष पुरानो पाटी बनाउने काम
पुल्चोकको २ सय ६ वर्ष पुरानो समय् फल्चा (पाटी) बनाउने काम फेरि सुरू भएको छ। उच्च अदालतले दिएको 'स्टे अर्डर' आइतबार खारेज भएसँगै ललितपुर महानगरपालिकाले सोमबार बिहानैदेखि काम सुरू गरेको हो।
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउने उद्देश्यले सङ्घीय सरकारले सुरु गरेको आधारभूत स्वास्थ्य केन्द्र बनाउने काम काभ्रेका केही स्थानीय तहमा सुरु भए पनि केही तहमा भने अझै पनि सुरु हुन सकेको छैन ।
मनास्लु हिमाल (८१८३ मिटर) आरोहणका लागि दोस्रो क्याम्पसम्म बाटो निर्माण (डाेरी राख्ने काम) सम्पन्न भएको छ । आरोही गाइड सोना शेर्पाको नेतृत्वमा बुधबार विहान ६२ सय मिटरसम्म डोरी टाङ्गेर बाटो बनाउने काम सम्पन्न भएको सेभेन समिट ट्रेक्सका प्रमुख मिङमा शेर्पाले बताउनुभयो ।
१५ माघ, चितवन । चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम सुरू भएको छ । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडक अन्तर्गतको एक खण्डका रूपमा पुल्चोक-गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकोले […]
‘अयोध्यामा भगवान रामको विशाल मन्दिर बनाउने काम सुरू हुनु निकै खुसीको कुरा हो। अब यसमा योगदान गर्ने हाम्रो पालो हो। मैले सुरू गरिसकें, आशा छ तपाईंहरूले पनि गर्नुहुनेछ। जय श्रीराम,’ उनले लेखेका छन्।
ललितपुर। ललितपुरको पुल्चोकस्थित ‘रातो मच्छेन्द्रनाथ'को रथयात्राका लागि रथ बनाउने काम धमाधम भइरहेको छ । रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
यो रथमा ...
नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन सुरू गरिएको छ। बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ। भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ दशकदेखि संरक्षण गर्दै आएको ५४ बिगाह जग्गा सुकुम्बासीका नाममा अतिक्रमण हुँदै आएपछि…
पोखराको पृथ्वीचोकस्थित लखन थापाको शालिक रहेको आइल्याण्डलाई साँघुरो बनाउने काम सुरू गरिएको छ । सडकको मापदण्डअनुसार आइल्याण्ड साँघुरो बनाउन हाल लखन थापाको शालिक झिकेर सुरक्षित स्थानमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए। धेरै फराकिलो हुँदा ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ हुने गरेका कारण आइल्याण्ड साँघुरो बनाउन लागिएको हो । शालिक अग्लो…
नेपाली काँग्रेस प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले हुलाकी राजमार्गको दोस्रो चरणको ठेक्का भइसकेको र सप्तरीदेखि पर्सासम्मको राजमार्ग बनाउने काम पनि चाँडै सुरू हुने बताएका छन् । मिडिया सेण्टर सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले बाढीबाट क्षतिग्रस्त विभिन्न ठाउँका बाटोघाटोसमेत बनाउने कार्यमा काँग्रेस लागिपरेको बताए । नेता लेखकले तराई– मधेश, पहाड तथा हिमालमा बसोबास गर्ने…