युरोपियन छनोटमा इंग्ल्याण्डको सानदार जित

एजेन्सी । इंग्ल्याण्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित निकालेको छ । घरेलु मैदानमा कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा अल्वानियामाथि ५–० को सानदार जित निकाल्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको हो । ह्यारी मगाएर र जोर्डन हेन्डरसनले पनि एक एक गोलको योगदान गरेका छन् । यो जितपछि इंग्ल्याण्ड समूह ‘आई’ […]

सम्बन्धित सामग्री

रियलमाथि सानदार जित निकाल्दै सिटी फाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटीले सर्वाधिक १४ पटकको विजेता रियल म्याड्रिडमाथि दोस्रो लेगमा ४–० को जित निकाली युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । सिटीले अब उपाधि भिडन्तमा...

विश्वकप फुटबल : जर्मनीमाथि जापानको सानदार जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो । एसियाली पावर हाउस जापानले युरोपियन प्रतिद्वन्दीमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका […]

स्विडेनलाई हराउँदै इंग्ल्याण्ड महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा

महिला युरोपियन च्याम्पियनसिप २०२२ मा सुरुवातबाटै रवाफिलो प्रदर्शन गर्दै आएको इंग्ल्याण्ड सेमिफाइनलमा स्विडेनलाई ४–० ले पराजित गर्दै फाइनलमा पुगेको छ।इंग्ल्याण्ड स्थित ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सानदार जित निकाल्ने क्रममा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले समान १–१ गोल गरे। पहिलो हाफमा १–० को अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल सम्भव बनायो। अपराजित इंग्ल्याण्डले अब उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतास

इंग्ल्यान्डको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५–० को फराकिलो जित निकालेको हो । इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमा दुई तथा दोस्रो […]

लिभरपुल र एट्लेटिकोको जित, रियल म्याड्रिडको हार

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’ को खेलमा इंग्लिस क्लब लिभरपुलले सानदार जित हात पारेको छ। लिभरपुलले एफसी पोर्टोलाई ५-१ गोलले पराजित गरेको छ।

इटालीको सानदार जित

एजेन्सी – फरवार्ड मोइस किनले दुई गोल तथा अर्का फरवार्ड फेडरिको बर्नरडेस्चीले दुई असिस्ट दिएपछि युरोपेली च्याम्पियन इटालीले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा इटालीले लिथुआनियामाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । मापी स्टेडियम इटालीमा बुधबार राति भएको खेलमा इटालीको फराकिलो जितमा मोइस किनले […]

नेदरल्यान्ड्सको सानदार जित, फ्रान्स बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा नेदरल्यान्ड्सले सानदार जित हात पारेको छ। नेदरल्यान्ड्सले समूह ‘जी’ को खेलमा मेन्टोनेग्रोलाई ४-० गोलले पराजित गर्‍यो।

लुकाकु चम्कदा बेल्जियमको सानदार जित

एजेन्सी – फरवार्ड रोमेलु लुकाकु चम्कदा फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा बेल्जियमले इस्टोनियामाथि सानदार जित दर्ता गरेको छ । बेल्जियमले एक गोलले पछि परेको अवस्थामा घरेलु टोलीमाथि ५–२ को फराकिलो जित दर्ता गरेको हो । बेल्जियमको पूनरागमन जितमा रोमेलु लुकाकुले दुई तथा हान्स भानाकेन, एक्सेल विस्टेल र थोमस फोकेटले समान एक गोल गरे […]

इंग्ल्यान्डको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित दर्ता गरेको छ । इंग्ल्यान्डले घरेलु टोली हंगेरीमाथि ४–० को फराकिलो जित हात पारेको हो । पुस्कास एरिना बुढापेस्टमा बिहीबार राति भएको खेलका इंग्ल्यान्डको फराकिलो जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी मगाएर र डिक्लन रिसले गोल गरे । सबै चार गोल दोस्रो हाफमा […]

पिएसजीको सानदार जित

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सेल्टिकमाथि ७–१ को सानदार जित दर्ता गरेको समूह ‘बी’मा सतप्रतिशत नतिजा निकाल्ने क्रममा पिएसजीका लागि नेमार र एन्डिसन काभानीले दुई–दुई गोल गरेका थिए । पिएसजीले ५ खेलबाट सर्वाधिक १५ अंक बटुलेको छ । हारसँगै सेल्टिक समूह चरणबाटै