टी–ट्वान्टी विश्वकपमा आयरल्यान्डसँग  इङ्ल्यान्ड पराजित

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ मा आयरल्यान्डले पहिलो जित निकालेको छ । बुधबार आयरल्यान्डले इङ्ल्यान्डमाथि डीएल पद्धतिको आधारमा ५ रनको जित निकालेको हो ।मेलबर्न क्रिकेट ग्राउण्डमा आयरल्यान्डले दिएको १५८ रनको लक्ष्यसहित इङ्ल्यान्डले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेको थियो । वर्षाले खेल रोकिनु अघि इंग्ल्यान्डले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो ।इङ्ल्यान्ड लागि डेविड मालनले ३५ रन जोड्दा मोइन अलीले अविजित २४ रन बनाए । ह्यारी ब्रुक्स १८ रनमा आउट भए । आयरल

सम्बन्धित सामग्री

टी –ट्वान्टी विश्वकप : दक्षिण अफ्रीकासँग भारत पराजित

काठमाडौं – आईसीसी टी – ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ । आइतबार अष्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रीकाका लागि अर्धशतक बनाएका डेभिड मिलरले अविजित रहदै ५६ […]

टी–ट्वान्टी विश्वकप : अष्ट्रेलिया न्युजिल्याण्डसँग पराजित

एजेन्सी । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप प्रतियोगितामा घरेलु टोली अष्ट्रेलियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको हो । सिड्नी क्रिकेट मैदानमा २ सय १ को लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ११ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियालाई […]

महिला टी–ट्वान्टी विश्वकप छनोटबाट नेपाल बाहिरियो

आईसीसी १९ वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल […]

अस्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

दुबई । न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी-ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो । न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा मिचेल मार्सले […] The post अस्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

काठमाडौँ– आइतबार सम्पन्न टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको हो । दुबई मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ […]

टी-ट्वान्टी विश्वकप क्रिकेट : वेस्ट इन्डिजस समूह चरणबाटे बाहिरियो

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकासँग पराजिन भएपछि वेस्ट इन्डिज समूह चरणाबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटे बाहिरिएको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रनमा सीमित भयो । चार खेल […]

टी–ट्वान्टी विश्वकप : भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

काठमाडौँ – टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो । १५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र […]

टी–ट्वान्टी विश्वकप क्रिकेटः नामिबियाको पहिलो जित, श्रीलंका सुपर १२मा प्रवेश

काठमाडौं, ४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा समुह ‘ए’ अन्तरगत हिजो (बुधबार) भएका दुई खेलमा नामिबिया र श्रीलंकाले जित निकालेका छन् । युएई र ओमानमा जारी विश्वकप क्रिकेटमा हिजो भएको पहिलो खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । साथै, हिजो नै भएको दोस्रो खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित […]

टी-ट्वान्टी विश्वकप : नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई हराएको छ । आबुधाबीमा बुधबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो । योसँगै नामिबियाले पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले दिएको १ सय ६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । […]