न्युज अफ नेपाल काठमाडौं । गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, पाल्पा सरुवा भएका छन् भने पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई काजमा […]