मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरिँदै

सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ ।