दराज मल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा छुट

नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन ३० देखि दराज मल फेस्ट सुरु हुने घोषणा गरेको छ। यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने जनाइएको छ ।  अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु ७००० सम्मको भउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको छ। दराज मल, दराजद्वारा सुरु गरिएको एक अनलाइन सपिङ मल हो जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्