भारतमा मजदुरी गर्ने भन्छन्: युवा शक्ति रोकिए मात्रै समृद्धि

महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो । आर्थिकरुपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुगेका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउँछन् । ‘गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको […]