बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा संसदीय समितिले छलफल सुरु गरेको छ । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले मंगलबार सैद्धान्तिक छलफल गर्दै दफावार छलफलका...
भेरीगङ्गा (सुर्खेत), १० फागुन । कर्णाली प्रदेशका द्वन्द्वप्रभावितले सरकारले संसद्मा पेस गर्न लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितको न्याय पक्षमा हुन नसक्ने भन्दै आपत्ति जनाएका छन् । उनीहरुले पीडकहरु जोगिने गरी विधेयक अगाडि बढाउन खोजिएको आरोप लगाउँदै त्यसले खास द्वन्द्वपीडितले न्याय नपाउने जिकिर गरेका हुन् । विशेषगरी द्वन्द्वप्रभावित कर्णालीका महिलाले सरकारले थामथुम बनाउने गरी विधेयक […]
झापा, २२ माघ । प्रतिनिधिसभाकी पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक (टिआरसी) पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छन् । प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्रपार्कमा आयोजना गरेको २६औँ स्थापना दिवसको कार्यक्रममा उनले विधेयकमा मावनताविरुद्ध जघन्य अपराधमा छुट दिन नहुने धारणा राखेकी हुन् । शान्ति प्रक्रियासँग जोडिएको संवेदनशील विषयमा सरकारले बहुमतका […]
काठमाडौँ : नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्मा पेश गर्ने बताएका छन्।बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पीडितको कुरा पनि सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने बताए। उनले पीडितहरूले अब धैर्य गर्न नसकिने भनिरहेकाले संसद् सञ्चालन हुनुअघि नै सहमति जुटाएर संसद्मा पेश गर्न आवश्यक रहेको बताए।उनले पीडितहरूले
काठमाडौं, १५ वैशाख । टिआरसी विधेयक सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्विकृृत भएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभा बैठकका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संसद्मा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक (२०७९) लाई सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव […]
सरकारले संशोधन गर्न प्रतिनिधिसभामा ल्याएको विधेयकमा एमालेको असहमति
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ । ५ चैतमा बस्ने...
प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले दफावार छलफलका लागि प्रतिनिधिसभा नियमावली दफा १०९ बमोजिम कानुन,...