‘मेरो एउटा प्रेमकथा’ निर्देशन गर्दै समीर जोशी

काठमाडौं : समीर जोशीको निर्देशनमा सत्यकथामा आधारित टेलिश्रृंखला ‘मेरो एउटा प्रेमकथा’ निर्माण हुने भएको छ।दर्शकले पठाएका प्रेमकथामा टेलिश्रृंखला निर्माण गरिने निर्देशन जोशीले बताए। साथै‚ विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिने उनको भनाइ छ।डिजी पेको प्रस्तुति तथा सानु मुभिज र विनभ क्रिएसन्सले निर्माण गर्ने उक्त टेलिश्रृंखलाको छायांकन विनोद श्रेष्ठले गर्नेछन् भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन्। शीर्ष गीत ज्योति खतिवडाको र सुमन कपालीको संगीत र