'प्रदेश सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ'

धनकुटा : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। धनकुटाको भेडेटारमा बुधबार भएको प्रादेशिक आमसञ्चार नीति सम्बन्धमा सुझाव संकलन कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री कार्कीले आफू र प्रदेश सरकार जहिले पनि प्रेस स्वतन्त्रताको पक्षमा उभिएको बताए। संविधानको प्...