सिन्धुपाल्चोकमा ६० लाखको कोष बनाइँदै

विदुर आचार्य सिन्धुपाल्चोक : जिल्लामा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा संक्रमण नियन्त्रणका लागि ६० लाखको कोष स्थापना हुने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको चुस्त समिति (कमाण्ड फोर्स), राजनीतिक दलका प्रमुख र १२ वटा स्थानीय सरकारका प्रमुखको संयुक्त बैठकले ६० लाखको क्षेत्रीय कोष स्थापना गर्ने निर्णय गरेका हो। क...