ढोरपाटनमा बेमौसमी वर्षाले फापरखेती नष्ट

सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरेको छ ।