बीबीसी । फिट हुन, आफूले चाहे अनुसारको ‘बडी’ बनाउन महिनौँ मिहिनेत गर्नुपर्छ । शारीरिक व्यायाम अर्थात ‘एक्सरसाइज’ गर्न छाड्ने हो भने हामीलाई बडी बनाउन जति समय लागेको थियो त्योभन्दा धेरै छिटो शरीरको बल हराउने पनि गर्दछ । तर, यसका वावजुद एक्सरसाइज गर्न छाडिसकेको शरीरलाई पुनः पहिलेकै अवस्थामा फिट राख्नलाई हामीले...