घोराही उपमहानगर: कार्यकर्ता पोस्न चोर बाटोबाट बजेट !

‘कुनै पनि वडाको योजनाको काम गर्दा उपभोक्ता समिति निर्माण गरेर वडा कार्यालयसँग सम्झौता गरिनुपर्ने हुन्छ,’ वडा अध्यक्ष पाण्डेले भने ‘तर यो योजना निर्माणबारे अहिलेसम्म वडालाई केही पनि जानकारी छैन, मैले पनि यो योजना निर्माणको काम सम्पन्न भइसकेको छ भन्ने सुनेक...