काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्याङ्केट बबरहमहलमा बस्ने भएको छ। एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीको बिहीबार नै भृकुटीमण्डपमा शपथ भइसकेको छ महाधिवेशन समापन समारोह चलिरहेका बेला अध्यक्ष ओलीले केन्द्रीय कमिटी […]
३ पुस, काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेको अध्यक्षमा फेरि पनि केपी शर्मा ओलीलाई नै निर्वाचित गराएको भन्दै कटाक्ष गरेकी छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत बमले ओली निर्वाचित हुनुलाई भ्रष्टाचार, अधिनायकवाद, …
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही ५ पुसदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ। लुम्बिनी लायन्सले आज (बिहीबार) सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर १५ पुसमा रुपन्देही पुगेर पूरा हुनेछ। तालिकाअनुसार ५ पुसमा नेपालगन्जको बागेश्वरी मन्दिरदेखि बर्दियाको गुलरियासम्म र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी […]
काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले कानूनी अड्चनको कारण आफू मन्त्री हुँदा समेत नेपाल विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न नसकेको बताउनुभएको छ। गोरखापत्र संस्थानको आयोजनामा बिहीबार भएको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उहाँले विद्युत प्राधिकरणको शेयरलाई बजारमा लैजान नसकेको बताउनुभएको हो । उहाँले प्राधिकरणसँग लगानीयोग्य परियोजना पर्याप्त मात्रामा हुँदाहुँदै पनि रकम अभावको कारणले अगाडी बढाउन नसकेको […]
३ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् …