काठमाडौं, ५ भदौ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो । खेलको २३ औं मिनेटमा हेरेराले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको […]