राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहिबारदेखि सुरु हुने

काठमाडाैं । नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आगामी बिहिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहिबारबाट बन्द प्रशिक्षण सुरु हुने जनाएको हो । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बाेलाएका छन् । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित […]