आठ वर्षपछि तातोपानी नाका दुईतर्फी सञ्चालनमा,मानवीय आवागमन अझै बन्द

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका आठ वर्षपछि दुईतर्फी सञ्चालनमा आएको छ।