सुर्खेत । कर्णाली प्रदेशसभामा गतिरोध अन्त्य गर्न भन्दै ‘टास्क फोर्स’ गठन भएको छ । सभामुख राजबहादुर शाहीको आव्हानमा आइतबार विहान बसेको सर्वदलीय वैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका माग सम्वोधन गरेर कर्णाली प्रदेश सभाको गतिरोध सदाका लागि अन्त्य गर्न भन्दै तीन सदस्यीय टास्क फोर्स निर्माण गरेको हो । टास्क फाेर्समा नेकपा मओवादी केन्द्रका केन्द्रीय सदस्य […]