न्याय परिषद सदस्य खड्काको कोरोनाका कारण निधन

कोरोनाका कारण न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ। ७७ वर्षको उमेरमा उनको निधन भएको हो । कोरोना सङ्क्रमण भएपछि उनलाई वैशाख १० गते सशस्त्र प्रहरी अस्पतात, ...

सम्बन्धित सामग्री

भारत : कोरोनाका कारण बितेका पिताको चितामा हाम्फालिन् छोरी

भारतको राजस्थानमा कोभिडका कारण निधन भएका एक व्यक्तिको शव जलाइरहेको बेलामा उनकी छोरी चितामा हाम्फालेकी छन् ।    दामोदरदास शारदा नामक ७३ वर्षीय पिता राजस्थानको बारमर जिल्लाको एक अस्पतालमा मंगलवार बितेका थिए ।  शारदाको शव जलाइँदै गर्दा उनकी कान्छी छोरी चन्द्रा शारदा अचानक चितामा हाम्फालेको प्रहरीले जानकारी दियो ।  त्यहाँ भेला भएका अन्य मानिसले उनलाई तत्कालै आगोबाट निकालेका थिए तर उनको शरीरको लगभग ७० प्रतिशत भाग डढेको थियो ।  उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो र पछि जोधपुर...

Lokaantar

न्याय परिषद सदस्य निरालाको कोरोना संक्रमणबाट निधन

काठमाडौं, २१ बैशाख । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी बैशाख १० गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारार्थ थितए । उनको आज मंगलबार विहान निधन भएको हो ।file photo

Reporters Nepal

न्यायपरिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना संक्रमणबाट निधन

२१ वैशाख, काठमाडौं । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । उनको मंगलबार काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुन् । उनलाई मन्त्रिपरिषदको […]

अनलाइनखबर

संविधानसभा सदस्य खड्काको निधन

कांग्रेस नेता तथा संविधानसभा सदस्य शिवबहादुर खड्काको निधन भएको छ । खड्काको भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । वि.सं. १९९७ सालमा जन्मिएका खड्काले नेपालको लोकतान्त्रिक...

नयाँ पत्रिका