मन्त्रीहरुको ट्रस्टको बजेट फिर्ता गरी क्याम्पसमा होस्टेल निर्माण गर्न अखिल पिएनसीको माग

पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा बजेट छुट्याएपछि विरोधस्वरुप उनीहरुले गण्डकी प्रदेश सभा घेराउ गरेका हुन् ।