‘एकीकृत नमूना सदरमुकाम’ निर्माण अलपत्र

काठमाडौँ,३ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा ‘एकीकृत नमूना सदरमुकाम’को निर्माण अलपत्र अवस्थामा पुगेको छ । शिलान्यास भएको तीन वर्षमा नमूना सदरमुकाम निर्माणस्थलमा ’नमूना सदरमुकाम‘ उल्लेख गरिएको एउटा स्तम्भबाहेक अरु केही पनि छैन । सरकारी कार्यालय र सदरमुकामका लागि भनेर छुट्याएको स्थान खेलमैदान र सवारी सिक्ने थलो बनेको छ । हरेकपटक फेरिने मन्त्री र नेताहरूले […]