काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज शुभकामना व्यक्त दिँदै प्रधानमन्त्री दाहालले सरकार अनुस...