काठमाडौं । निर्वाचन प्रयोजनका लागि भारत सरकारले निर्वाचन आयोगलाई उपलब्ध गराएका ८० वटा गाडी यो चुनावमा भने प्रयोगमा नआउने भएको छ । सरकारी दर्ता प्रक्रिया मिलाउन ढिलाई हुँदा ती गाडीले आयोग परिसरमै घाम ताप्नुपर्ने अवस्था आएको हो । नेपाल सरकारलाई प्राप्त दुई सय मध्ये १ सय २० गाडी शान्ति सुरक्षा प्रयोजनका लागि गृहमन्त्रालयले लगेको छ […]