मिस इन्डिया मानसालाई कोरोना संक्रमण

‘मिस इन्डिया २०२०’ मानसा वाराणसी कोरोना संक्रमित भएकी छन् । ‘मिस वल्र्ड’ मा सहभागी हुन अमेरिकी राज्य पुएर्तो रिकोमा पुगेकी उनका कोरोना संक्रमण देखिएको हो । ‘मिस वल्र्ड’ प्रतियोगीतामा उनी सहित १७ प्रतियोगीमा कोरोना संक्रमण देखिएको छ । सबैलाई पुएर्तो रिकोमा आइसोलेशनमा राखिएको छ । उनी भारतको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०२१’ मा सहभागी भएकी थिइन् ।प्रतियोगिताका प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि आयोजकले फाइनल स्पर्धा स्थ

सम्बन्धित सामग्री

‘मिस इन्डिया’ मानसा वाराणसीलाई कोरोना संक्रमण

एजेन्सी, ४ पुस। ‘मिस इन्डिया २०२०’ कि विजेता मानसा वाराणसी कोरोना संक्रमित भएकी छिन् । ‘मिस वल्र्ड २०२१’ मा सहभागी हुन अमेरिकी राज्य पुएर्तो रिको पुगेकी मानसामा कोरोना संक्रमण देखिएको हो । फेमिना मिस इंडियाका टिमले मानसमा संक्रमण देखिएको बारे पुष्टि गरेको हो। ‘मिस वल्र्ड’ प्रतियोगीतामा उनीसहित १७ प्रतियोगीमा कोरोना संक्रमण देखिएको छ । सबैलाई […]