विश्वव्यापी संकटले नेपालजस्ता मुलुक बढी मारमा : परराष्ट्र सल्लाहकार सापकोटा
‘एसिया र विश्वः समान चुनौती, साझा दायित्व’ नाराका साथ चीनको हैनान प्रान्तमा आयोजित बोआओ फोरम फर एसियामा नेपालका तर्फबाट सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाकार रुपक सापकोटाले उच्चस्तीय सत्रलाई शुक्रबार सम्बोधन गरेका छन् ।