अवैध धन्दामा चिनियाँ तस्करको सञ्जाल !

उत्तरी छिमेकी चीनलाई नेपालमा भरपर्दो र सहयोगी मित्रराष्ट्रको संज्ञा दिनेहरु धेरै संख्यामा छन्। नेपालमा चिनियाँ पर्यटकलाई बढी संख्यामा भित्र्याउनुपर्छ भन्ने मान्यता पनि व्यापक छ। सायद त्यही भएर होला नयाँ-नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुनुका साथै केरुङ-काठमाडौं रेलमार्ग निर्माणको कुरा पनि व्यापक रुपमा चर्चामा रहेको छ। विगत एक-डेढ दशकदेखि पर्यटक भिसा, व्यापार भिसा र म्यारेज भिसामा नेपाल […]