प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध मधेश सरकारले गर्‍यो आन्दोलनको घोषणा

जनकपुरधाम - प्रदेश प्रहरी समायोजन र निजामती ऐन कार्यान्वयनको माग गर्दै ३० दिने अल्टिमेटमसहित मधेश सरकारले संघीय सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।  बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश भवनमा मुख्यमन्त्री सरोजकुमार यादवले एक पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएका हुन् ।  उनले भने ...