३१ भदौ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा मेयरमाथि हातपात प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नगर प्रमुख प्रदीपकुमार खड्काले बुधबार आफूमाथि कार्यालयमै हातपातको प्रयास भएको बताएका छन् । बिहान करिब ११:३० बजे …
३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित ५ न्यायाधीशको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १४० को …
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गरेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५ औँ स्थापना दिवस तथा ‘नेपालमा भूमि समस्या समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा पोखरेलले यस्तो बताएका हुन् । […]
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा पछिल्लो समय देखिएको विपद् र त्यसबाट प्रभावित नागरिकको अवस्थाबारे छलफल भएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपाल सरकार र बाढी प्रभावित नागरिकप्रति जापान सरकारले व्यक्त गरेको सद्भाव, सहयोग तथा […]