नियामकको संस्थागत दक्षता तथा क्षमता बढाऊ

पछिल्लो समय नेपालमा बैंक तथा वित्तीय संस्थादेखि बिमा कम्पनी पनि मर्जर तथा एक्विजिसनमा जान थालेका छन् । तर, मर्जरमा किन जाने भन्ने प्रश्नको उत्तरमा भने उनीहरू नियामकको अनुहार ताक्छन् । बजारले आवश्यकता महसुस गरेर ठूला बैंक तथा वित्तीय संस्था बन्दै जानु समयक्रममा स्वाभाविक हो । एउटा समय थियो, कम चुक्ता पुँजी भएकै कारण धेरै बैंक […]