काठमाडौं । हरेक साता बिहीबारदेखि शनिबारसम्म म्युजिक भिडियो बढी रिलिज हुने गरेको छ । यसैक्रममा बिहीबार बेलुका एकसाथ आशा गरिएका दुईवटा म्युजिक भिडियो रिलिज भए । जसमा म्युजिक भिडियोमा दर्शकले रुचाएका अभिनेता पल शाह र अभिनेत्री बस्नेतको म्युजिक भिडियो ‘मायालु तिमी कता छौ…’ र दर्शकको रोजाइमा रहेको ‘कार्टुन क्रुका’ जोडी सरोज अधिकारी र आश्मा विकको …