काठमाडौं : संघीय संसद सदस्य नरहेका सात मन्त्रीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा पुनः दर्ता भएको रिटको सुनुवाई आज प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर जबराको इजलासमा सुनुवाइ हुँदैछ।
तीन दिनअघि प्रधान न्यायाधीश जबराको इजलासले नव नियुक्त मन्त्रीको काम कारबाही रोक्न अन्तरिम आदेशको माग नभएको भन्दै आदेश अस्वीकार गरेका थिए। यही…