वन कर्मचारीलाई मोसो दलेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

कैलाली, माघ २५ । कैलालीबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक कार्यकर्ता पक्राउ परेका छन्। वन कर्मचारीलाई कालो मोसो दलेको आरोपमा कैलारी गाउँपालिकाबाट मंगलबार बिहान ५ बजे ती व्यक्ति पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनको नाम भने सार्वजनिक गरेको छैन। उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको बुझिएको छ। उनलाई कैलालीको […]

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्षलाई कालोमोसो दल्ने ‘विप्लव’ कार्यकर्ता पक्राउ

बझाङ । मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत र साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई मोसो दलेको आरोपमा नेकपा (विप्लव)का एक कार्यकर्ता पक्राउ परेका छन् ।    खप्तड छान्ना गाउँपालिकाका वडा नम्बर–७, का ज्ञानबहादुर ...

गाउँपालिका अध्यक्षलाई कालोमोसो दल्ने ‘विप्लव’ कार्यकर्ता पक्राउ

बझाङ – मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत र साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई मोसो दलेको आरोपमा नेकपा (विप्लव)का एक कार्यकर्ता पक्राउ परेका छन् ।  खप्तड छान्ना गाउँपालिकाका वडा नम्बर–७, का ज्ञानबहादुर चौहानलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ...