प्रदेश १ मा सोमबार गठबन्धनको सरकार बन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ

धरान– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवनी खापुङले सोमबारपछि प्रदेश १ मा गठबन्धनको सरकार बन्ने बताएका छन् । आइतबार धरान उपमहानगरपालिकामा भेटघाट तथा अन्तक्रिया गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका राज्यमन्त्री खापुङले यस्तो बताएका हुन् । ‘प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिका बेलादेखिनै भीम आचार्य अल्पमतमा परिसकेकोले कात्तिक १५ पछि गठबन्धनको सरकार बन्ने निश्चित भएको छ, […]

सम्बन्धित सामग्री

प्रदेश १ मा आलोपालो गर्ने कुरा छैन : स्वास्थ्य राज्यमन्त्री खापुङ

स्वास्थ्य राज्यमन्त्री खापुङले भने शीर्ष नेताहरुबीचमा पनि मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएकोबारे आफूलाई जानकारी नै नभएको बताए।...

प्रदेश १ मा सोमबार सरकार परिवर्तन हुन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले कात्तिक १५ गतेपछि प्रदेश १ मा सरकार परिवर्तन हुने बताएका छन् । उनले परिवर्तित सरकार गठनबन्धनको हुने र त्यसको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई बन्‍ने बताए ।

प्रदेश १ मा सोमबार सरकार परिवर्तन हुन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले कात्तिक १५ गतेपछि प्रदेश १ मा सरकार परिवर्तन हुने बताएका छन् । उनले परिवर्तित सरकार गठनबन्धनको हुने र त्यसको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई बन्‍ने बताए ।

जापानले दिएको अष्ट्राजेनेकाको थप २ लाख डाेज खोप नेपाल आइपुग्यो

काठमाडौं : जापानबाट दुई लाख आठ हजार सात सय डोज एस्ट्राजेनेका कोरोना खोप नेपाल आइपुगेको छ।जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त खोप शनिबार बिहान काठमाडौं आइपुगेको हो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार कतार एयरलाइन्सबाट खोप आएको हो। यसअघिअस्ट्राजेनेकाको पहिलो खोप लगाएर पर्खाइमा रहेका ६५ वर्षमाथिकालाई यो खोप लगाइने श्रेष्ठले जानकारी दिए। यो खोप प्रदेश १ र २ का ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइनेछ। यसअघि पनि जापानबाट आठ लाख ४७ हजार ३२० डोज खोप नेपाल आएको थ

चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालियो

काठमाण्डौ – सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत केही सामग्री र उपकरण लिएर सेनाको स्काई ट्रकमा सुर्खेत जानुभएको छ । यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ सहितको टोली प्रदेश १ को राजधानी विराटनगर गएको छ । चीनबाट ल्याइएका पाँच...