स्थानीय निर्वाचन : लोकप्रिय उम्मेद्वारहरूको रोष्टर तयार गर्न माओवादी केन्द्रको परिपत्र

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा लोकप्रिय उम्मेद्वारहरूको रोष्टर तयार गर्न परिपत्र जारी गरेको छ । अहिलेको मतदाता नामावलीको आधारमा पार्टीहरुको मत संख्या, तटस्थ मत, परिवर्तन हुन सक्ने मतको आंकलन...