कोभिडविरुद्धको खोप लगाएपछि कुनै असर नदेखिए पनि खोपले काम गर्छः स्वास्थ्य मन्त्रालय

काठमाडौँ- कोभिडविरुद्धको खोप लगाउँदा असर नगरे पनि खोपको प्रभावकारीता रहने भएको छ । खोप लगाएपछि त्यसको प्रभावकारीता नदेखिए पनि खोपले काम गरिरहेको छ भनेर बुझ्‍न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउँदा असर गरेन भने काम गर्दैन भन्नु भ्रम रहेको मन्त्रालयले प्रस्ट पारेको छ । 'खोप लगाउँदा…