टेरेसाको ‘मेरो मनको कथा’

गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन २’ बाट चर्चा कमाउनुभएका बालगायिका टेरेसा विश्वकर्माको स्वरमा ‘मेरो मनको कथा’ बोलको म्युजिक भिडियो आइतबार सार्वजनिक गरिएको छ ।