काठमाडौं । डेंगुको कारण हालसम्म बागमती प्रदेशमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका चार, ललितपुरका दुई, सिन्धुपाल्चोकका दुई, मकवानपुरका एक, सिन्धुलीका एक र धादिङका एक जना रहेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुको प्रकोपबाट बागमती प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना संक्रमित भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक […]