एनएमबी बैङ्कद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरूलाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिलाको उपस्थिति थियो ।उक्त कार्यक्रममा एनएमबी बैंककातर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिनपन्थि र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो । विगतका वर्षहरूदेखि नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस