अनुसन्धान अधिकृत, सहायक र सूचकको परीक्षा कार्यक्रम निर्धारण

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचकको परीक्षा कार्यक्रम निर्धारण गरिएको छ । गत चैतमा विज्ञापन गरिएको अनुसन्धान तर्फका विभिन्न पदहरूको परीक्षा मिति सार्वजनिक गरिएको हो । नेपाल विशेष सेवा अन्तर्गत अनुसन्धान अधिकृतको प्रथम चरणको लिखित परीक्षा असोज ८ गते तथा द्वितीय चरणको परीक्षा क्रमशः कात्तिक ५ र ६ गते […]

सम्बन्धित सामग्री

एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ । आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै …

एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान सुरु

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ । आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै […]

एनएचआरसीका प्रमुख अनुसन्धान अधिकृत डा धिमालले पाए वर्ष वैज्ञानिक अवार्ड

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वर्ष वैज्ञानिक अवार्ड प्राप्त गरेका छन्।

एनएचआरसीका प्रमुख अनुसन्धान अधिकृत डा धिमालले पाए वर्ष वैज्ञानिक अवार्ड

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वर्ष वैज्ञानिक अवार्ड प्राप्त गरेका छन्।

प्रधानन्यायाधीशको परिवारको सम्पत्ति छानविन गर्न अनुसन्धान अधिकृत तोकिए

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तोकेको छ । उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकिएको हो । जबराले अकुत सम्पत्ति आर्जन गरेको र कसुरजन्य गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको भन्दै नागरिक अगुवाहरूले छानबिन माग गरेर आइतबार विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए । डा. […]

'राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवा केमिष्ट्रि सहायक वैज्ञानिक अधिकृत/सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले गत वर्ष पुषमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा ९१ जना सहभागी भएकोमा १२ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले सूचना प्रकाशन भएको ७ […]

खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्व घुस लिएको आरोपमा मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्व एक लाख ५० हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।

भ्रष्टाचार मुद्दामा फरार रहेका पूर्व अनुसन्धान अधिकृत चालिसे पक्राउ

काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृत पक्राउ परेका छन्।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले धादिङको नौविसे–२ घर भइ हाल काठमाडौं–१४, कलंकी बस्दै आएका ५२ वर्षीय पूर्व ...