दार्चुला घटनामा केपी ओलीको प्रश्न- प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

भारतले सडक विस्तार गर्दा उछिट्टिएर आएको ढुंगाले लागेर नेपालीको ज्यान गुमाएको घटनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग प्रश्न गरेका छन् ।