पर्वत अस्पतालमा ज्वरो, डेंगु र स्क्रब टाइफसका बिरामीको चाप

पछिल्लो एक सातायता पर्वत अस्पतालमा विभिन्न रोगका बिरामीको चाप उल्लेख्य मात्रामा बढेको छ । मौसमको परिवर्तनको बेलामा हुने ‘भाइरल फिवर’ र ‘डेंगु’ तथा स्क्रब टाईफसको प्रकोपका कारण पर्वत अस्पतालमा बिरामीहरूको चाप ह्वात्तै बढेको हो ।सामान्य अवस्थामा दैनिक ६० देखि ८० जना बिरामी आउने गरेको पर्वत अस्पतालमा अहिले दैनिक २ सय भन्दा बढिको संख्यामा बिरामीहरु परिक्षणका […]