काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत साेमबारदेखि नवौं चरणका खेलहरु हुँदैछ ।
आठौं चरणसम्मकाे खेल सकिँदा त्रिभुवन आर्मी १७ अङ्कसहित शीर्ष स्थानमा रहँदा शीर्ष सातमा रहने टिमसँग ५ अङ्कको मात्रै फरक रहेकाले ए डिभिजन लिगको उपाधि होड पनि खुला जस्तै छ ।
अझ दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच ए...