सानिमा बैंकमा शैक्षिक छात्रबृत्तिका लागि आवेदन खुल्यो

काठमाडौं । सानिमा बैंकले प्रदान गर्दै आएको शैक्षिक छात्रबृत्तिका लागि आवेदन खुला भएको छ । बैंकले काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई उनीहरुकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति […]