प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड (म्यानयु) विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टोन भिल्ला माथि ३–० को फराकिलो जित दर्ता गरेको हो । म्यानयुलाई जिताउन ब्रुनो फर्नान्डो, मेसन ग्रीनउड र पौल पोग्बाले एक एक गोल गरेका थिए । स्टोनभिल्लाको घरेलु मैदानमा पाहुना टोली म्यानयुले २७ औं मिनेटमा अग्रता ल...

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – इन्ज्युरी समयमा लिएको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । युनाइटेड र ब्रेन्टफोर्डले १–१ को बराबरीले खेलेका छन् । इन्जुरी समयको छैटौं मिनेटमा मेसन माउन्टको गोलमा युनाइटेडले अग्रता लिएको थियो । कासिमारोको पासमा माउन्टले गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्रेन्टफोर्डका लागि […] The post म्यानचेस्टर युनाइटेड रोकियो first appeared on हाम्रो खेलकुद.

म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग स्तब्ध

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग पराजित भएको छ। भिल्ला पार्कमा घरेलु टोलीले युनाइटेडलाई ३-१ ले पराजित गरेकाे हाे। सन् १९९५ यता घरेलु मैदानमा पहिलो पटक युनाइटेडलाई हराएको भिल्लाले पहिलो ११ मिनेटमै २ गोलको अग्रता लिँदै युनाइटेडमाथि दबाब बढायो। सातौँ मिनेटमा नै लिओन बेलीको गोलमा भिल्लाले अग्रता लिएको थियो। ११औँ मिनेटमा लुकास डिग्नेले गोल […]

प्रिमियर लिगमा आज चार खेल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष दौडमा रहेको आर्सनल र टोटेनहमबाहेक म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले आ–आफ्ना प्रतिद्धन्द्धीविरुद्ध खेल्दैछ । लिभरपुलले अवे मैदानमा नटिङहम फरेस्टसँग खेल्देछ । खेल साँझ ५ः१५ बजे हुनेछ । यस खेलमा सफलता हात पार्दै लिभरपुल शीर्ष चारको दौडमा उभिन चहान्छ […]

म्यानचेस्टर युनाइटेड र आर्सनल स्तब्ध

एजेन्सी – म्यानचेस्टर युनाइटेड र आर्सनल इंग्लिस प्रिमियर लिगमा स्तब्ध बनेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । गोर्डनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए । […]

रोनाल्डोकाे ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डाै - क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले टोटेनह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलमा रोनाल्डोले १२, ३८ र ८१ औँ मिनेटमा गोल गरे । १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले ह्याट्रिक गरेका हुन् । युनाइटेड फर्किएपछि रोनाल्डोको यो पहिलो ह्याट्रिक पनि हो । ह्याट्रिकसँगै रोनाल्डोले व्यावसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनले ८ सय ७ गोल पूरा गर्दै कीर्तिमान बनाए । ...

म्यानचेस्टर युनाइटेड बर्नलीसँग बराबरीमा रोकियो

काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको बर्नलीसँग युनाइटेड १-१ गोलको बराबरीमा रोकिएको हो । बर्नलीको मैदानमा भएको खेलको १२औं मिनेटमै युनाइटेडका राफेल भारनले गोल गरे पनि भिएआरले मान्यता दिएन । १८ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई […]

म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी, पुस २०। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेड वोल्भ्ससँग १-० गोलले स्तब्ध बनेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा वोल्भ्सलाई जित दिलाउन जोए मोउटिन्होले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा मोउटिन्होले गोल गर्दै वोल्भ्सलाई शुरुवाती अग्रता दिलाएका […]

वल्भ्ससँग म्यानचेस्टर युनाइटेड स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै वल्भ्ससँग स्तब्ध बनेको छ । वल्भ्सले युनाइटेडलाई १–० ले हराएको हो । ओल्ड ट्राफोर्डमा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न दोस्रो हाफमा पोर्चुगिज भेट्रान मिडफिल्डर जोओ मौटिन्होले गरेको गोल नै निर्णायक बन्यो । प्रिमियर लिगमा १९ खेल खेल्दा उनले पहिलो गोल गर्दै टोलीलाई महत्वपुर्ण […]

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडका लागि खेलको ७७ औँ मिनेटमा फ्रेडले गोल गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै युनाइटेडले २४ अङ्क जोडेको छ । युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ । १५ अङ्क जोडेको क्रिस्टल प्यालेस अङ्क तालिकाको १३ औँ स्थानमा  छ ।

म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति म्यानचेस्टर युनाइटेड र लिभपुलबीच प्रतिस्पर्धा हुदैछ । खेल ओल्ड ट्राफर्डमा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ । दुवै टोली अकं नगुमाउने रणनीतिमा मैदान उत्रने पक्का छ । १८ अंकका साथ लिभरपुल तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड […]