बर्दियाका सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो । तर, पुख्र्यौली पेसा सङ्कटमा परेपछि अहिले यो जाति महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् । बर्दियाबाट बसाइँ सरेर कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा बसोबास गर्दै आएका उनीहरूकोे आर्थिक अवस्था अझै दयनीय हुँदै आएको छ । हिउँदका बेला …