सुर्तीजन्य पदार्थ प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने

काठमाडौँ।  सुर्तीजन्य पदार्थ अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । सरकारले अन्तःशुल्क नियमावलीमा २४ औँ संशोधनमार्फत यस्तो नियम ल्याएको हो । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागू हुनेछ । सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, […]

सम्बन्धित सामग्री

सुर्तीजन्य पदार्थ जैविक खोलमा प्याकिङ गर्नुपर्ने मिति तीन महिना थप

५ वैशाख, काठमाडौं । सरकारले सुर्ती, खैनीजन्य वस्तुलाई सडेर जाने जैविक खोलमा प्याकिङ गर्नुपर्ने मिति तीन महिना थप गरेको छ । अर्थ मन्त्रालयले अन्तःशुल्क नियमावली २०५९ मा संशोधन गर्दै प्याकिङ गर्नुपर्ने मिति तीन महिना लम्ब्याएको हो …

छुटाउनै नहुने साताको मुख्य ११ खबर

काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा दुई चिनियासहित थप ३जना प्रक्राउ परेका छन्। नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा अख्तियारद्वारा २१ वर्षमा १२००बढी मुद्दा दायर भएको छ।वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने भएको छ। निजी विद्यालय सञ्चालकहरुले स्थगित गरेकै दिन शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ। एमाले अवरोधका कारण संघीय संसदका दुबै सदनका बैठक फेरि स्थगित भएको छ।

सुर्तीजन्य पदार्थ प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने

सरकारले सूर्तीजन्य वस्तु (सूर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने व्यवस्था गरेको छ।

आउँदो वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ गर्न नपाइने

काठमाण्डाै – आउँदो वैशाख १ गतेदेखि सुर्ती, खैनी, गुट्खा, पान मसला, स्विट सुपारी लगायत सुर्तीजन्य वस्तु प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले सूचना निकालेर सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा प्याकिङ गर्न नपाइने भन्दै तयारी थाल्न उद्योगहरूलाई जानकारी गराएको हो । नेपालमा उत्पादन गर्ने उद्योगसँगै आयात गर्ने आयातकर्ताहरूले समेत प्लास्टिकका खोलमा प्याकिङ गरिएका सुर्तीजन्य विस्तु ल्याउन पाउने छैनन् । अहिले आयात भइरहेका सबैजसो सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा रहने गरेका छन् । खासगर...