लुम्बिनी प्रदेशसभामा आजदेखि ८ औँ अधिवेशन शुरु, सरकारमाथि खनिए विपक्षी दल

बुटवल : लुम्बिनी प्रदेशसभामा आजदेखि शुरु भएको ८ औं अधिवेशनको पहिलो बैठकमै विपक्षी दलहरु सरकारमाथि खनिएका छन्। प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरे। आजको पहिलो बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवन आह्वानको पत्र सभामुख पूर्णबहादुर घर्तिले पढेर सुनाए लगत्तै शुरु भएको…